श्रीमतीले झुटा मुद्दा लगाएर टर्चर दिएको भन्दै अतुलले गरे आत्महत्या

काठमाडौं– भारतका एक युवकले श्रीमतीले झुटा मुद्दा लगाएर मर्न बाध्य बनाएको भन्दै आत्महत्या गरेका छन् । बेंगलुरुमा पेसाले एआई इन्जिनियर रहेका ३४ वर्षीय अतुल सुभाषले सोमबार आत्महत्या गरेका हुन् । उनले एक घण्टा २० मिनेट लामो भिडियो र २४ पृष्ठको 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अतुलले मृत्युका लागि श्रीमती निकिता…