खुश्बु ओलीलाई धम्की आएको विषयमा संसदभित्रै गृहमन्त्रीको चासो

काठमाडौं l प्रतिनिधिसभाको बैठक चलिरहँदा आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक माननीय खुश्बु ओली ले आफूलाई हत्या र बलात्कारको धम्की आएको बताएकाे विषयलाई लिएर गृहमन्त्री सुधन गुरूङ ले संसदभित्रै चासो देखाएका छन्। बुधबार प्रतिनिधिसभा बैठक चलिरहँदा गृहमन्त्री गुरूङ प्रतिपक्षी बेन्चमा पुगेर खुश्बु ओलीसँग प्रत्यक्ष कुराकानी गरेका हुन्। ओलीले संसदमा आफूलाई सामाजिक सञ्जालमार्फत हत्या तथा…