काठमाडौं l भारत भ्रमणमा रहेका रवि लामिछानेले अयोध्या पुगेर राम मन्दिरमा दर्शन तथा पूजा गरेका छन्। लामिछाने पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन्। उनीहरूले राम मन्दिरमा पूजा–आराधना गरेपछि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ। रवि लामिछाने जेठ १८ गते भारतको सत्तारुढ भारतीय जनता पार्टी…