सरकारलाई गुणस्तरीय स्वास्थ्य सेवाको वास्तविक लागतबारे सोइना शर्माको प्रश्न

काठमाडौं l काठमाडौँ मेडिकल कलेजकी अध्यक्ष तथा युवा नेत्री सोईना शर्मा ले गुणस्तरीय स्वास्थ्य सेवाको वास्तविक लागतबारे गम्भीर बहस आवश्यक रहेको बताएकी छन्। उनका अनुसार उपचारको शुल्क सुई लगाएको वा औषधि दिएको रकम मात्र नभई त्यसको पछाडि अस्पताल सञ्चालन, आधुनिक उपकरण, दक्ष जनशक्ति, चौबीसै घण्टा उपलब्ध सेवा तथा समग्र स्वास्थ्य प्रणालीको लागत जोडिएको हुन्छ। “हामीलाई…