काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज सोमबार प्रस्थान गरेका छन्। उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत गएका हुन्। रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्ली मा भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल–भारत सम्बन्ध,…