नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ।राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। तर १७ वर्ष बितेपनि दरबार हत्याकाण्डको कुनैपनि रहस्य बाहिर आउन
स्व. राजा बिरेन्द्रको सम्झनामा तयार भएको गीतले अहिले चर्चा बटुलीरहशेको छ । २०५८ साल जेठ १९ गते भएको राजपरिवार हत्याकाण्डमा मारिएका, सम्पूर्ण जनतामा प्रिय राजा स्वर्गीय बिरेन्द्र बिर बिक्रम शाहको सम्झनामा गाइएको गीत निकै मार्मिक छ । राजा बिरेन्द्रले गर्नुभएको जनताप्रतिको योगदानको कदर गर्दै भावपूर्ण श्रद्धान्जली स्वरूप उक्त गीत गाइएको
साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारमा ५८ हजार ४ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । त्यस्तै
आज विश्व वातावरण दिवस, यही मा्ैका पारेर गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सडकमा प्रदुषणको अवस्था चेक गर्न निस्किएका थिए । थापाथलीका सडकमा मन्त्रीद्धयले यातायात व्यवस्था विभागको प्रदुषढा जाँच यन्त्रले केही जनताका तथा सार्वजनिक सवारीको प्रदषण पनि जाँच गरे । जसमा मन्त्री थापाले जाँचेको गाडीको प्रदुषण फेल
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी
First of all, Let’s dispel what i consider are only conspiracy theories, and nothing more, just a figment of imagination.So, the question then is Who did it, Who was responsible for the Royal massacre and i believe, and many will disagree with it, it was then Crown Prince Dipendra. I
शुक्रबार १४ जनाको ज्यान जाने गरी भएको पाल्पा दुर्घटनापछि शोकमा डुबेको छ । यसैबिच शुक्रबार पाल्पामा भएको बस दुर्घटनाको शोक मनाउन आइतबार पाल्पाका उद्योगधन्दा, पसल व्यवसाय बन्द गरिएको छ । पाल्पा उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारी, व्यवसायीहरुले पसल व्यवसाय बन्द गरिएको हो । संघका अध्यक्ष मोहन श्रेष्ठका अनुसार अध्ययन भ्रमणका
सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालकी सञ्चालक मेनुका थापाले पुजा बोहरा माथि आफुले अन्याय गरेको पाईएको खण्डमा आफु मर्न पनि तयार रहेकी बताएकी छन् । उनले न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सधाकुरा जनतासँग’लाइभ कार्यक्रममा बोल्दै आफु मरेर कसैलाई न्याय मिल्छ भने मर्न पनि तयार रहेकी बताएकी हुन् । रक्षा नेपालमा
सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यो सुविधाका कारण
महाभारतको कथा जति अनौठो छ त्यति नै विचित्र पनि छ। आज हामी तपाईलाई महाभारत युद्ध समाप्त भएपछिको कहानी बताउन गईरहेका छौँ। यो कुरा त सबैलाई थाहा होला कि कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए। तर मरेका ती योद्धालाई के गरियो, त्यस बारे थोरैलाई मात्र थाहा होला।