Logo

खुसीको खबर : ह्वात्तै घट्यो सुनको मुल्य

साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारमा ५८ हजार ४ सय रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्