Logo

स्व. राजा बिरेन्द्रको सम्झनामा गाइएको मार्मिक गीतको हेर्नुहोस् भिडियोमा

स्व. राजा बिरेन्द्रको सम्झनामा तयार भएको गीतले अहिले चर्चा बटुलीरहशेको छ । २०५८ साल जेठ १९ गते भएको राजपरिवार हत्याकाण्डमा मारिएका, सम्पूर्ण जनतामा प्रिय राजा स्वर्गीय बिरेन्द्र बिर बिक्रम शाहको सम्झनामा गाइएको गीत निकै मार्मिक छ ।

राजा बिरेन्द्रले गर्नुभएको जनताप्रतिको योगदानको कदर गर्दै भावपूर्ण श्रद्धान्जली स्वरूप उक्त गीत गाइएको हो । पुर्व राजा बिरेन्द्र शाहको सम्झनामा गाइएको मार्मिक गीत हेर्नुहोस् जस्ताको त्यस्तै भिडियोमा

प्रतिक्रिया दिनुहोस्