प्रधानमन्त्री ओलीको चीन भ्रमण: नेपालका दीर्घकालीन स्वाधीनता र राष्ट्रिय हितका लागि सन्तुलित दृष्टिकोणको आवश्यकता

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आधिकारिक चीन भ्रमण २ डिसेंबर देखि ५ डिसेम्बरसम्म हुने तय भएको छ। यस भ्रमणमा चीनसँगका प्रमुख व्यापारिक नाकाहरू किमाथाङ्का, कोराला र हिल्सा नाका पुनः खोल्ने विषयमा वार्ता हुने अपेक्षा छ। यससँगै, २०१७ मा हस्ताक्षर भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गतका प्रमुख पूर्वाधार परियोजनाहरू, जस्तै सिगत्से-केरुङ-काठमाडौं रेलवे निर्माणजस्ता योजनाहरूलाई…