सरकारलाई मेयर्स फोरमले भन्यो आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिनु

काठमाडौं l उपत्यका मेयर्स फोरमले सरकारले आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णय संविधानविपरीत भएको निष्कर्ष निकालेको हो । फोरमका अध्यक्ष तथा चिरिबाबु महर्जन ले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताएका छन् । उनका अनुसार शिक्षा ऐनले विद्यालय…