काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चिकालीन आन्दोलनको घोषणा गरेको छ । त्यसका लागि राजावादी समूहसँगै राप्रपा, राप्रपा नेपाल, नेपाल जनशक्ति पार्टीलगायत तयारीमा लागेका छन् । उनीहरूले दिनहुँजसो बैठक, गोष्ठी, छलफल गरिरहेका छन् । तर राजावादीको आन्दोलनमा कसैले पनि समर्थन जनाएका छैनन् । खासगरी, काठमाडौं उपत्यका मौन छ । जबसम्म…