यी हुन् पुल नै बेचेर खाने वडाध्यक्ष

काठमाडौं - नेपालमा सबैभन्दा बढी विवादमा आउनेमा स्थानीय तहका जनप्रतिनिधि पर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्रष्टाचारका मुद्दा धेरै पर्नेमा स्थानीय तह नै पर्छन् । त्यसमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य धेरै छन् । हालसम्म झन्डै एक दर्जन स्थानीय तहका प्रमुख उपप्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । त्यस्तै, ज्यान मार्ने उद्योग, बलात्कार जस्ता…