पैसा तिरेर हप्ता, महिना दिनका लागि ब्वायफ्रेण्ड बनाउने ट्रेन्ड बढ्दै

भनिन्छ, साँचो प्रेमलाई पैसाले खरिद गर्न सकिँदैन । तर पछिल्लो समय प्रेम नै एउटा व्यवसायको रुपमा फस्टाइरहेको छ । विशेगरी एसियाली राष्ट्रहरुमा भाडामा प्रेमी प्रेमिका लिने ट्रेन्ड बढेको हो । चीन, जापान, भियतनाममा प्रेमी, प्रेमिका भाडामा लिने ट्रेन्ड निकै बढीरहेको छ । यस्तै भाडामा ब्वाइफ्रेन्ड लिँदा भियतनाममा अनौठो घटना भयो । मिन्ह थू नामकी एक…