काठमाडौं,५ पुस । पोखराबाट काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका अचानक खोलिएको छ। बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्। यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो,यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले…