काठमाडौं,२५ असोज । नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएको कार्यक्रमलाई पहिचानवादी र दुर्गा प्रसाईका कार्यकताले बिथोल्ने प्रयास गरेपछि बस्नेतले प्रसाईको अराजकताको हिसावकिताव चाँडै हुने बताएका छन् । बिहीबार झापाको अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा पहिचानवादीसँगै दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर एमाले कार्यकर्ताको एक…