रविलाई बिगोबापतको रकम लिएर छाड्ने कि थुनामै राख्ने भन्ने आदेश आजै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको रिट न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । बिगो बुझाएर पनि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि रवि पत्नी निकिता पौडेलले सोमबार उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा रिट दायर गरेकी थिइन् । आजै सुनुवाइ सकेर आदेश आउने बताइएको छ । आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा…