बालेनको कार्यशैलीसँग असन्तुष्ट ओमप्रकाशले गराए सचेत

काठमाडौं - पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल प्रधानमन्त्री वालेन्द्र शाह बालेनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । संविधान र कानुनको शासन स्थापना गर्नुपर्नेमा प्रधनमन्त्री बालेनको कार्यशैली त्यसअनुरुप नभएको भन्दै उनले सचेत गराएका छन् ।कार्यसम्पादनमा आक्रमक देखिन थालेका बालेनलाई अर्यालले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिएर सचेत गराएका हुन् । ‘रुल अफ ल र रुल बाई लवीच तात्विक फरक छ ।…