काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल पुगेका छन् । सोमबार बिहान ११ बजेलाई सारिएको बन्दसत्रमा सहभागी बन्न थापा र शर्मा विशेष महाधिवेशनस्थल पुगेका हुन् । महामन्त्री शर्मा १० बजेपछि नै पुगेका थिए । अर्का महामन्त्री थापा भने केही बेर अघि मात्र भृकुटीमण्डपमा पुगेका छन् । कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर…