भारतीय विदेश सचिव मिश्री देउवा निवास बुढानिलकण्ठमा, के भो कुराकानी ?

काठमाडौं - नेपालको दुई दिने भ्रमणमा आइपुगेका भारतीय विदेश सचिव विक्रम मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्न मिश्री बुढानिलकण्ठस्थित निवास पुगेका थिए । आफ्नो निवासमा भारतीय विदेश सचिवलाई स्वागत गर्न पाउँदा खुसी लागेको देउवाले बताएका छन् । उनले भेटमा पारस्परिक विश्वास, सद्भावना, समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र…