काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख कुन पार्टीलाई दिने भन्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको रास्वपामा मत बाझिएको छ । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह बालेन र सभामुख डिपी अर्यालबीच मत बाझिएको हो । रविले राप्रपा बोक्दा बालेन श्रम संस्कृति पार्टीतिर ढल्केका छन् । अर्यालले नेकपालाई उपसभामुख दिँद उचित हुने बताएका छन् ।…