काठमाडौँ । थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डिपी अर्याललाई ट्राफिक प्रहरीले बुधबार कारवाही गरेको छ। ‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अघिपछि गरी गएका तीनवटा गाडीलाई चिट काटिएको हो । थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो। यद्यपि सभामुख अर्याल सवार भए÷नभएकोबारेमा भने प्रहरीले खुलाएको…