प्रहरीले ओली र लेखकलाई कति दिनसम्म राख्न सक्छ हिरासतमा ?

काठमाडौं । जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ७६ जनाको हत्या गरेको भन्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओली र लेखकविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीको पुर्जीमा उल्लेख छ । पत्रमा ‘ज्यानसम्बन्धी कसूरसमेतको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको’ व्यहोरा उल्लेख छ । अनुसन्धान पूरा गर्न प्रहरीले…