काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरुले सबै तहका समितिलाई आन्दोलनको आवश्यक तयारी गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् । घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीबार पहिलो दिन देशैभरिका पालिका प्रमुख…