काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी लेखा समितिको प्रतिवेदनलाई लिएर चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आक्रोश व्यक्त गरेको छ । परियोजनाको ठेकेदार कम्पनी सीएएमसीले आफूमाथि गरिएको टिप्पणीलाई त्रुटिपूर्ण, तथ्यहीन, हचुवा र पूर्वाग्रही भन्दै आपत्ति जनाएको छ । सीएएमसीले मंगलबार विज्ञप्ति जारी गरेर विमानस्थलमा भ्रष्टाचार नभएको दाबी गरेको छ । राप्रपा अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देन…