बागमतीका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

काठमाडौं । बागमती नगर प्रमुख भरत थापासहित तीनजनालाई विशेष अदालतले सजाय निर्धारण गरेकाे छ । बिहीबार अदालतले मेयर थापासहित प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरलाई जनही १० कराेड ४० लाख रुपैयाँ बिगाेदाबी माग गरिएको छ । तीनैजनालाई जनही आठ वर्ष जेल सजाय ताेकिएकाे छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर…