जनताले गगनलाई गरेको माया र विश्वास खेर जाँदैन : अञ्जना थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पत्नी अञ्जना केसी थापाले गगनले राजनीतिको जोखिम लिएको टिप्पणी गदैै जनताको माया र विश्वास खेर नजाने बताएकी छन् । गगन थापा घरबाट विशेष महाधिवेशनस्थलतर्फ प्रस्थान गरेपछि अञ्जनाले सामाजिक सञ्जालमा स्टाटस राख्दै गगनले देखाउनुभएको साहस र मानिसहरूले राखेको माया र विश्वास खेर नजाने भन्दै हौसला दिएकी छन् । परिवर्तनका…