काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौंका मेयर बालेन्द्र साह बालेनलाई बयान दिन जाँचबुझ आयोगले पत्र पठाएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले बालेनलाई बयानमा बोलाएको उनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । जेनजी आन्दोलनका पहिलो दिन काठमाडौं महानगरपालिकाले पानी वितरण गरेको थियो…