काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । रवि रास्वपा सभापति नै रहने र बालेन आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार हुने गरी दुवैबीच आइतबार बिहान ७ बजे सहमति भएको हो । सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई…