पूर्वमन्त्री मोहबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । उनले विशेष अदालतमा उपस्थित हुन पाउँ भनी निवेदन दिएका थिए । सोही आधारमा उनी आइतबार अदालत उपस्थित भएका हुन् । विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ…