ठूला दलभित्र ठूलै चुनौती, एमालेदेखि माओवादीमा रडाको

काठमाडौं । पछिल्लो समय नेपालका प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोबाट गुज्रिरहेका छन् । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जसपा सबै दल कुनै न कुनै किचलोबाट गुज्रिँदै आएका छन् । एमाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति गर्ने चाहनाले आन्तरिक द्वन्द्वमा फसेको छ । भण्डारीले चाल्ने कदम र त्यसलाई रोक्न एमालेले विभिन्न…