पार्टीमा विद्रोह हुने देखेपछि माधव नेपाल बैठक राख्नै डराए

काठमाडौं - एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो । बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा भौतिक रूपमै केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । समाजवादी मोर्चामा रहेका दलहरूबीच पार्टी एकताको गृहकार्य भइरहेका बेला…