काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रास्वपाले बुझाएको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या बढेको छ । पार्टी नेतृत्वले समानुपातिक मत बढाउन लोकप्रिय व्यक्तिलाई समावेश गरेपछि रास्वपाको चौतर्फी आलोचना भइरहेको छ । अहिलेसम्म ६ जनाले नाम फिर्ता लिएका छन् । शनिबार मात्रै तीनजनाले नाम फिर्ता लिएका छन् । जसमा आशिफ शाह, त्रिशला…