कृषिमन्त्री अधिकारीले पनि दिए राजीनामा

काठमाडौं । कृषि मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्री अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका हुन् । गृहमन्त्री रमेश लेखकले सोमबारै पदबाट राजीनामा दिएका थिए । अधिकारीले जेनजी आन्दोलनमा अनाहकमा युवा मारिएको विषयले आफूलाई मन्त्री पदमा बस्न नैतिकताले नदिएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । ‘हिजोभाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं…