डा.लेखजंगलाई रास्वपाको ‘क्लिन चिट’, उम्मेदवारी कायमै रहने

काठमाडौं - रुपन्देही ३ को उम्मेदवार सिफारिस डा.लेखजंग थापाले जेठी श्रीमतीसँगको डिभोस कागज सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि रास्वपाले उनलाई ‘क्लिन चिट’ दिने भएको छ । अब थापा नै उम्मेदवार कायम रहने भएका छन् । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए । थापाले…