ईश्वरी न्यौपानेले छाडेको ठाउँमा रामहरिलाई लैजाने

काठमाडौ । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता गरेकी छन्। रिक्त सभापति पदमा उनले मनोनयन दर्ता गरेकी हुन् । बुधबार सभापति चयन हुने छ । त्यसअघि उनले संसदीय सुनुवाइ समिति सभापति पदबाट राजीनामा दिएकी थिइन् । सभापति पदबाट राजीनामा दिन न्यापौनेसँगै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र राज्य…