काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै पार्टी कार्यालयमा तनाव भएको चछ । महिला नेतृहरूले नाराबाजी गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको बताइएको छ। महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र…