काठमाडौं — पत्रकार दिलभूषण पाठकले आफूले प्रसारण गरेका समाचारकै आधारमा राज्यले बलपूर्वक हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। उनले सञ्चार स्वतन्त्रतामाथि राज्यको यस्तो कदम गम्भीर चुनौती भएको बताउँदै प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघलाई पत्र लेखी हस्तक्षेप रोक्न पहल गर्न आग्रह गरेका छन्। पाठकले जानकारी तथा सहयोगको अपेक्षा सहित प्रेस काउन्सिल र महासंघलाई इमेलमार्फत पत्र…