विराटनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ र संस्थागत बनाउन अझ बढी मेहनत, सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयताबारे विभिन्न खालका भ्रम सिर्जना भइरहेको उल्लेख गर्दै त्यसलाई तथ्यका आधारमा चिर्नुपर्ने बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको झण्डै एक दशक पुग्न…