तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षे बालकको मृ-त्यु

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ शीतलमार्गस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय स्वरूप गैरे रहेका छन् । मंगलबार बिहान करिब ८ः५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले बालक गैरेलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि…