रियाद विमानस्थलमा आक्रमण हुँदा तीन जनाको मृ-त्यु

काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी भएको आक्रमणमा विमानका कप्तानसहित तीन साउदी नागरिकको मृत्यु भएको छ । घटनामा विभिन्न देशका अन्य नागरिक पनि घाइते भएका छन् । बिहीबार भएका दुई छुट्टाछुट्टै आक्रमणमध्ये पहिलो विमानस्थलका संरचनालाई लक्षित गरी गरिएको थियो भने दोस्रो साउदी एयरलाइन्सको विमानमाथि भएको…