काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपका तौरतरिकामा ठूलो परिवर्तन आएको बताएका छन् । उनले लोकतन्त्रका जनक र रक्षक दाबी गर्ने शक्तिहरूबाटै अलोकतान्त्रिक गतिविधि भइरहेको आरोप लगाउँदै विश्व राजनीतिमा देखिएका यस्ता प्रवृत्तिबारे गम्भीर अध्ययन हुनुपर्ने बताएका छन् । बिहीबार पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर)…