विपत्तिका कारण कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा हालै आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको हो। भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा बूढीगण्डकीमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै कांग्रेसले देश शोकमा रहेका बेला उत्सवमय…