Logo

छोरा ले बाबुको हात बाट मोबाइल लियो पोस्ट गरिएको फोटो हेर्यो र भन्यो बाबा…..

छोरा ले बाबुको हात बाट मोबाइल लियो पोस्ट गरिएको फोटो हेर्यो र भन्यो बाबा हजुरबुवा र हजुरआमा खैत ?
बाबुले उत्तर दिए छोरा यो हाम्रो “फेमेलि” हो एस्मा हजुरबुवा हजुरआमा कहाँ हुन्छन त ?

छोराले भन्यो जब मेरो पनि बिहे हुन्छ अनि तेस्पछी तपाईं र ममि पनि मेरो “फेमेलि मेम्बर” रहनु हुन्न हो ?
तेसोभए म कहिले पनि बिहे गर्दिन मलाइ बाबा ममि सबै सङ्गै भएको “फेमेलि” चाहिन्छ।।

बाबू ले आफ्नो गल्ती भएको महसुस गर्यो त्यो फोटो को सट्टा तुरुन्त पूरा “परिवार” सहित को फोटो पोस्ट गर्यो।

“याद गर्नुस बच्चाले त्यही सिक्छन जे हामी सिकाउछौ”

#परिवार
???Ramesh Pokhrel

प्रतिक्रिया दिनुहोस्