Logo

पोखरामा भेटिए यस्ता अचम्मका व्यक्त्ति

फरक स्वारुप अनि पहिचान संधै मानीसको नजरमा पर्छ यहि कारण पनि मानिस फरक पोखरा । बन्न खोज्नु स्वाभाबिक हो यहि कारण पोखरामा एक व्यत्ति बिगत केहि बर्ष यता देखि उनको भेष नै वदलि फरक भेषमा देखिन्छन् ।
शरिरमा चिलको प्वाखले बाहिरी आवरण छोपेर हिड्ने यी व्यत्तिको नाम हो क्याप्टेन शल्लाल गुरुङ्ग । उनि आफैले आफैलाई फरक व्यत्ति भन्न अनि बन्न पनि रुचाउछन् । उनैसंग गरिएको यो भिडियो अन्तरबार्ता हेर्नुहोस
प्रतिक्रिया दिनुहोस्