Logo

तीनवटा गाईलाई टाउकोमा बन्चरोले हानी हत्या गर्ने खत्रीलाई १२ वर्ष जेल

अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ । यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो ।

छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा १२ वर्ष कैद सुनाइएको हो ।खत्रीलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्