Logo

पहिरो गयो मुग्लिन–नारायणगढ सडकखण्डमा, सयौँ यात्रु अलपत्र

चितवनमा सुख्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

चितवनको चारकिलो सडक खण्डमा पहिरो जाँदा भएको सडक अवरुद्धले सो मार्ग भएर आवतजावत गर्ने सयौँ यात्रु अलपत्र परेका हुन् ।

पहिरो हटाउने कार्य भइरहेको र सडक सूचारु हुन १–२ घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्