Logo

हैट म त बिदेशी होला भनेको हाम्रो नेपाली पो रहेछ ! पूरा भिडियो हेर्नुहोस

नेपाली साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन हजारौँ युवा युवती लागिपरेका हुन्छन्। ती हजारौँ मध्ये केही मात्र सफलता पाउछन्। ति हजारौं मध्येका एक हुन् गायक लक्ष्मण श्रेष्ठ।

अरु भन्दा फरक देखिने लक्ष्मण आफ्नो फरक शैलीको कारण भिडबाट अलग देखिन्छन्। उनकै फरक लुक्स र शैलीको कारण होला उनले छोटो समयमा नै हजारौँ फ्यान कमाएका छन्। हेर्नुस् उनीसँगको कुराकानी।

प्रतिक्रिया दिनुहोस्