Logo

प्रहरीको गाडीले ठक्कर दिई गम्भीर घाइते रोशना रामदामको यो अवस्था, अस्पतालको सैयाबाट लाइभ न्याय माग्दै (भिडियो सहित)

यो देश शतिले सरापेको होइन पैसावाल र भुडीवाल को आशीर्वाद लागेको देश हो। उनी हुन रोस्ना रामादाम होलिको दिन कामबिशेसले दाइ संग मोटरसाइकलमा जादा कमलपोखरीमा पुलिसको गाडीले ठक्कर दिएर उन्को यस्तो हालत भएको छ । उनी अहिले नर्भिक हस्पिटलमा उपचारार्थ छीन र उनिलाइ अहिले तपाई हाम्रो साथ र सहयोग चाहिएको छ। सम्पुर्ण न्यायप्रेमी समाजसेवी साथीहरू तपाई हामी एकजुट भएर रोस्ना लाई साथ सहयोग गर्न आउनुस हामी एकजुट हौ | उनको गुनासो छ प्रहरी यस घटनाबाट पन्छीन भाग्न खोज्दै छ, यो कदापि न्यायखिलाप हुदैन त्यसैले सबैले बिरोध गरौ
बाँकि तलको भिडियोमा हेर्नुहोस्

प्रहरीको गाडीले ठक्कर दिई गम्भीर घाइते रोशना रामदामको यो अवस्था, अस्पतालको सैयाबाट लाइभ न्याय माग्दै (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्