Logo

संसदमा नविना लामाको गर्जन यो बजेटले नेपाली युवाहरुको जित भएको छ (भिडियो सहित)

सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटको बारेमा बोल्दै प्रतिनिधि सभा सदस्य नविना लामाले यो बजेटले युवाहरुको जीत भएको बताएकी छन् ।आइतबार संसदमा बोल्दै लामाले भनिन प्रमाणपत्र दराजमा राखेर कहिले झोलामा बोकेर कहिले एनजियो र कहिले व्यापारिक संस्था धाउँदा धाउदै निरास भएर डिप्रेसनको शिकार भएका युवा बिधार्थीलाई प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाउने व्यवस्था गरेको यो बजेटले नेपाली युवाहरु बिद्यार्थीहरुको जित भएको छ ।

मलाई दया लाग्यो यो बजेट बाम गठबन्धनबाट गाइडेड भएर बजेट ल्याएको भन्ने माथी यो बजेट सर्वमान्य छ यो बजेट निष्पक्ष छ उनले भनिन । हेर्नुहोस संसदमा नविना लामाले गरेको सम्बोधन

प्रतिक्रिया दिनुहोस्