Logo

साढे ३३ किलो सुन लुटेरा समुह पत्ता लाग्यो (भिडियो)


चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरीङ वाङ्गेल संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको छ । छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

गत फागुन ९ गते दुबईबाट आएको ३३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सानु बन र पुण्य प्रसाद लामा ‘तक्ले’ ले पुरानो बानेश्वरस्थित चुडामणी उप्रेतीले संचालन गरेको अफिसमा जाँदै थिए । सोही क्रममा लुटेरा समुहले बानेश्वर र अनामनगर आसपासमा उक्त सुन लुटेपछि तस्करहरुले यातना दिने क्रममा सनम शाक्यकको हत्या भएको थियो । हेर्नुहोस सुन लुटेरा समुहबारे जानकारीले भरिपुर्ण यो भिडियो

प्रतिक्रिया दिनुहोस्